मंगलबार , बैसाख २९, २०८३

तिलोत्तमा। डेङगुका बिरामी फेला परेको अबस्थालाए मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाले डेङ्गु नियन्त्रण अभियान सुरु गरेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाले डेङगुको संक्रमण देखीन थालेको अबस्थालाई रोकथाम गर्नको लागि अभियान सुरु गरिएको हो ।
महामारीको रुपमै फौलिएपछि अहिले डेङगुका संक्रमीत जतातै भेटिन थालेका छन ।
डेङगु नियन्त्रण गर्नका लागी तिलोत्तमा नगरपालिकाले शनिवारबाट सचेतना सहित लार्भा नष्ट गर्ने अभियान समेत सुरु गरेको छ ।

तिलोत्तमा वडा नं ५ मणिग्राम बाट सुरु गरिएको यो अभियानको सुभारम्भ नगर प्रमुख राम कृष्ण खाणले गरेका छन् ।
शनिवार वडा नं ५ का बिभिन्न ५ स्थानमा लामखुट्ेको बासस्थान पहिचान गरि लार्भा परिक्षण गर्दा डेङगु सार्ने लामखुट्टे नभेटिएको वडा अध्यक्ष रमेश डुम्रेले बताए ।
अभियानमा बिभिन्न खाल्डाखुल्डि क्षेत्रमा गएर काम नलाग्ने पलास्टिक व्यवस्थापन र सरसफाइ गरिएको
नगरपालिकाले जनाएको छ ।

प्रयोगबिहिन टायरलाई पलास्टिक अन्य बस्तुहरुले अव्यवस्थित बनाई पानी जमाएर राखीने भएकोले त्यहाँबाट डेङगु फैलन सक्ने भन्दै त्यस्ता बस्तुहरुलाई सरसफाइ गरि बरामत गर्ने अभियान सुरु गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP