मंगलबार , अषोज २७, २०८३

डार्विनमा आउदो अगस्त २५ मा नेपालको चर्चित ब्याण्ड १९७४ AD ले आफ्नो प्रस्तुति  दिने भएको छ।  POP-UP Entrainment को आयोजनामा  KBA Global Education and Migration को  मुख्य प्रयोजन  रहेको उक्त इभेन्टको नाम “यो मन त मेरो नेपाली हो” रहेको छ।

इभेन्टमा १९७४ एडी को दमदार प्रस्तुति संगै, डिजे  बी-रक र स्थानीय  कलाकारको पनि प्रस्तुति रहने आयोजक ले जानकारी दिए।

३१ जुलाई मा सम्पन्न  NRNA – NT र  NANT को संयुक्त आयोजनामा भएको बनभोज कार्यक्रममा अफिसियल ब्यानर प्रकाशित गरिएको थियो। NRNA -NT अध्यक्ष बिष्णु चापागाई र युथ कोडीनेटर राज सापकोटा संगै अन्य उपस्थित पाहुनाको हात बाट ब्यानर प्रकाशित गरिएको थियो

डार्विनको SKI CLUB मा साझको ५ देखि ११ बजे सम्म संचालन हुने उक्त इभेन्टको टिकट अब केहि मात्र बाकी रहेकोले सबैलाइ बेलैमा टिकट लिइ 1974 AD BAND को प्रस्तुति संगै रमाइलो गर्न POP-UP Entrainment सम्पूर्णमा अनुरोध गर्दछ।  $३० को अर्ली बर्ड टिकट बिकी सकेको र अब $४० को जनरल टिकट बाकी रहेको छ।  Door Sale $50  रहेकोले पनि आफ्नो टिकट बेलैमा सुनिस्थित गर्न सबैलाई जानकारी गराउदछौ।

टिकटको लागि सम्पर्क न: Jay-0450075540

For online: https://chawasaievents.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP