बुधबार , असार २४, २०८३

असार १८, काठमाडौँ । न्यु साउथ वेल्समा खतराको चेतावनी दिइएको छ। अबिरल वर्षाका कारण बाढीको खतरा बढेपछि न्यु साउथ वेल्समा खतराको चेतवानी दिइएको हो।

अविरल वर्षका कारण न्यु साउथ वेल्समा बाढी आएको छ भने केही बाँधहरू माथिबाट पानी बगेको बताइएको छ। न्यु साउथ वेल्सका अधिकारीहरूले यो खतराको संकेत भएको बताउँदै अझै खराब अवस्था देखिनसक्ने अनुमान गरेका छन्।

न्यु साउथ वेल्सको स्टेट इमर्जेन्सी सर्भिसले शनिबार राती हक्सबरी र नेपियन लगायत केही क्षेत्रमा खतराको एसएमएस पठाउने तयारी गरेको छ। त्यी क्षेत्रहरू खाली गर्नुपर्ने अवस्थामा नै पुगिसकेको बताइएको छ।

शनिबार राती मेनांगल, लिभरपुल, मिल्पेरा, क्यामडेन, नर्थ रिचमण्ड, वेलासिया, पेनरिथ स्याकभिल, अपर कोलो र विन्सडरका मानिसहरूले एमएसएस पाउन सक्ने बताइएको छ।
File Pic

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP