मंगलबार , अषोज २७, २०८३
अष्ट्रेलिया, डार्विनकाे क्याजुरिना स्थित bcc सिनेमा हलमा Darwin Hearts काे आयाेजनामा नेपाली फिल्म कबड्डि ४  काे पहिलो show सफलता पुर्वक सम्पन्न भएकाे छ।
दर्शकहरुकाे घुईचाेले फिल्म अति नै राम्रो भएकाे दर्शकहरुले प्रतिक्रिया दिएका  छन्।
साेमवार , मंगलवार र बुधवार गरि तीन दिन चल्ने उक्त फिल्म बुधवारका लागि केही सिट बाँकी रहेकाले छिटाे बुक गर्न आयाेजकले सबै डार्विन बासिलाई अनुराेध समेत गरेकाे छ।
चलचित्रले नेपालमै पनि छिटो समयमा निकै धेरै सफलता बटुलेको र चलचित्रको अन्तिम सिकुएंस भएकोले पनि धेरै दर्शकले सहभागिता जनाएका हुन्।
 डार्विनमा मंगलबार र बुधबार आझै दुइ शो हुन बाकि भएकोले परदेशमा बसी नेपाली चलचित्र हेर्ने यो अवसर नगुमाउनु हुन् NRNANT youth coordinator राज सापकोटाले जानकारी दिनु भयो।
संगै निम्न सम्पर्क न. मा फोन गरि टिकट सुरक्षित गर्न सकिनेछ।
Name:
Show date:
Number of tickets:
Payment to 0433953441
For printed tickets please contact:
– Raj Sapkota: 0433953441
– Shrawan Shrestha : 0488678787
– Firoj: 0430351895

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP