सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्या ग्रस्त मात्रै होइन संकटमा फस्न थालिसकेको बताएका छन्। थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताए ।

उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए।

गएको १० महिनामा मात्रै १६ खर्बको रुपमा समान ल्याउने तर १ खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको छ।

पेट्रोलियम पदार्थको निर्भरता हटाउने प्राथमिकता हुनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP