मंगलबार , बैसाख २९, २०८३

का ठमा डौं महा नगरपा लि का मा केही बेर अगा डि को पछि ल्लो परि णा मअनुसा र स्वतन्त्र उम्मेदवा र बा लेन सा ह
प्रति स्पर्धी हरुभन्दा १९ हजा र मतले अगा डि देखि एका छन् । उनले ४८ हजा र ३२४ मत ल्या एका छन् ।
नि कटतम प्रति स्पर्धी नेपा ली काँ ग्रेसकी सि र्जना सिं हसिं ले २९ हजा र ८३५ मत पा एकी छन् ।वडा नम्बर १३, १४, १५,
१६, १८, १९,२०, २१ र २२ को मतगणना भइरहँदा एमा लेका केशव स्था पि त २९ हजा र ६४४ मत प्रा प्त गरेर तेस्रो
स्था नमा पुगेका छन् ।
उपमेयरमा एमा लेकी सुनि ता डंगो लले ५३ हजा र २६६,नेकपा एकी कृत समा जवा दी का रा मेश्वर श्रेष्ठले १७ हजा र
५९० र रा प्रपा की उम्मेदवा रले १० हजा र २६४ मत पा एकी छन् ।
उपमेयरमा सुनि ता को यो अग्रता देखेपछि कृष्णगो पा ल श्रेष्ठलगा यत एमा लेका शी र्षस्थ नेता हरुले बरु उनला ई
यता प्रवेश नगरा ई मेयरमा स्वतन्त्र भएरै उठ्न दि एको भए बा लेनको भो ट का टि एर केशव जि त्न सक्ने रहेछन् भन्ने
नि श्कर्ष नि का लेका छन् । – जनआस्था बा ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP