बुधबार , बैसाख २४, २०८२

बुटवल उपमहानगरपालिका वार्ड न १३ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार नारायण पुन (निर्मल) दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनले एमालेका वडाध्यक्षका उम्मेदवार शोभाकर पोखरेललाई ८३ मतान्तरले पराजित गरे । यो वडा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीको वडा समेत हो । यहाँ एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित निकाल्न भने सकेन ।

बुटवलका १४, १८ र १९ मा एमालेले जित हासिल गरेको छ  भने अन्य वडाहरुमा १ मा स्वतन्त्र र अरु सबैमा गठबन्धन बिजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP