
संयाेजक कटुवालका अनुसार भाेलि देखि कुनै पनि निर्वाचनकाे प्रचारप्रसार गर्न नपाउने भएपछि १४ वटै वडाहरुमा परिक्रमा गरिएकाे कटुवालले बताउनु भयाे । माओवादीकाे किल्ला चौरजहारीमा वाइसीएलकाे मोटरसाइकल र्याली – प्रेस पालिका मेयरका उम्मेदवार पुष्प बादीले वडाहरुमा माओवादी केन्द्रकाे बिजय गराउन र्याली निकालिएको हाे । माओबादी केन्द्रकाे चुनाव प्रचार प्रसारकाे लागि ब्यापक बनाउना हामिले याे अभियान गरिएको प्रमुखका उम्मेदवार बादीकाे भनाइ रहेकाे छ। झण्डै ३०० माेटरसाइकल र दुई वटा जिप लिएर वाईसीएलले चाैरजहारी चुनावकाे प्रचारप्रसार गरेकाे हाे । माओवादीकाे किल्ला चौरजहारीमा वाइसीएलकाे मोटरसाइकल र्याली – प्रेस पालिका