मंगलबार , बैसाख २९, २०८३

२०२६-६-१० मा बुबा मोहनी लाल र आमा भगवती बस्याल को कोख बाट जन्मिनु भएको मन्दिरा गौडेल २०४४ साल मा एस एल सि पास गर्नु भएको थियो । बुटवल १३ का समाजसेवि तारा गौडेल संग बिवाह बन्धन मा बिधिए पछि २०५५ साल मा सि एम ए पास गरे पछि स्वास्थ का लागि सधै अगाडि बडेर काम गर्नु भयो।

परिवार नियोजन, बुटवल प्रा लिमा पनि सेवा गर्नु भएको गौडेल को अहिले घर बाट मेडिकल सेवा प्रदान गर्दै आउनु भएको छ। सामाजिक सेवा रुचाउने मन्दिरा देवि गौडेल लायन्स कल्ब अफ बुटवल बेलबास सृजनशिल को स्थापक अध्यक्ष समेत भइ सक्नु भएको छ। बिगत २०५८ देखि आमा जागरण समूह को अध्यक्ष , जितगडी आमा समूह को अध्यक्ष, अनेमा संघ को शाखा कमिटी अध्यक्ष समेत रहनु भएको मन्दिरा देबि गौडेल बुटवल १३ को पुरानो बासिन्दा हुनु हुन्छ ।वहाँ अहिले २०७९ को आसन्न स्थानीय निकाय चुनाव मा नेकपा एमाले को बुटवल १३ तर्फ बाट महिला सदस्य को उमेदवार हुनुहुन्छ। सरल र सजिलै युवा हरु को कुरा बुज्न सक्ने गौडेल The art of living jeetgadi मा समेत आवद्ध हुनुहुन्छ युवा हरु लाई ध्यान योग साधना ले सहि मार्ग मा हिड्न योग्य बनाउने हुदा बुटवल १३ लाई आध्यात्मिक समाज बनाउने योजना मा हुनु हुन्छ। निशुल्क शिक्षा प्रदान गर्ने योजना मा लाग्नु भएको गौडेल समाज मा स्वास्थ ब्याक्ती भएमा मात्र राम्रो समाज बनाउन सकिने बताउनु हुन्छ। समाज मा देखिएको जातीय अन्तर लाई समाप्त पार्न जोड गरि रहने गौडेल भारि मत ले जित्ने बुटवल १३ बासी बताउछ्न।

बुटवल १३ का उदाउदा सामाजसेवि राजन गौडेल मन्दिरा गौडेल लाई जिताउन दिन रात लागि परेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP