सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पाँच दललाई पत्तासाफ गर्ने दाबी गरेका छन् । उनले गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दललाई दुईवटा चुनावमा पत्तासाफ गर्ने दाबी गरेका हुन् ।

ओलीले पाँच दलको गठबन्धन रहेकै अवस्थामा एमालेले पराजित गरेर देखाउने भने । उनले व्यङ्ग्य गर्दै भने,‘यो गठबन्धन टुटिहाल्छ कि भन्ने डर छ । पाँचैलाई एकै पटक कर्याककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

अहिले एकातिर एमाले र बाँकी दल अर्कोतिर रहेको तर्क गरे । गठबन्धनकै कारण एमालेलाई झन् फाइदा भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP