मंगलबार , अषोज २७, २०८३

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेको भन्दै न्यायको लागि १० खेलाडीहरु राष्ट्रिय खलेकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलमा पुगेका छन् । खेलाडीहरुले आज राखेप सदस्यसचिव टंकलाल घिसिङलाई भेट्न जादैछन् । सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँ भेट गरेका थिए ।

बिहिबार रोहित चन्दलगायत खेलाडीहरुले पत्रकार सम्मेलन गरी अल्मुताइरीले आफूहरुले जायज विषय उठाउँदा धम्की दिएको बताएका थिए । चन्दलाई केही चोट लागेपछि टिममा नराख्ने अल्मुताइरीको योजना बुझेपछि विवाद चलेको थियो । चन्दले होस्टलमा समस्याहरु रहेको विषय पनि उठाएका थिए ।

मुख्य प्रशिक्षक अल्मुताइरी विवादमा आइरहन्छन् । उनले विगतमा मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्ने घोषणा गरेका थिए । तर, फेरि फर्काइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP