शुक्रबार , जेठ २४, २०८२

नेपाली चलचित्र जगतमा नाम चलेका कलाकारहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । कलाकारहरुमा अभिनेता भुवन केसी, रबिन्द्र खड्का र अभिनेत्री श्वेता खड्का कौग्रेस पार्टी प्रवेश गरेका हुन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका उनिहरुलाई पार्टी सभापति शेर बहादुर देउवाले पार्टी प्रवेश गराएर स्वागत गरेका छन् ।

सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेको चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका रविन्द्र खड्काले बताए ।

अभिनेता निर शाह लगायतको पहलमा उनिहरुलाई कांग्रेस प्रवेश गराइएको बताइएको छ ।

यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए ।

यस्तै अभिनेत्री खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP