सोमबार , भाद्र १५, २०८३

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल उपमहानगर पालिकाको प्रमुखमा मृगेन्द्र कुमार शेरचनलाई उठाउने घोषणा गरेको छ । विहिबार बुटवलमा आयोजित पार्टीको विशालसभामा शेरचनलाई बुटवलको मेयरमा उठाउने घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा सैनामैना नगरपालिकाबाट मिन प्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाल, सिद्धार्थ नगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा ब्यवसायी माधव रिमाललाई नगर प्रमुखको रुपमा अगाडी सार्ने घोषणा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP