बिहिबार , बैसाख १८, २०८२

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकाहरुको नाम निर्वाचन आयोगमा यसअघिको निर्वाचनको क्रममा समानुपातिकको बन्द सूचीमा रहेको भए हटाउन निर्वाचन अयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसअघि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीमा रहेका कतिपय व्यक्तिहरु स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न पालिका वा जिल्ला कमिटीबाट सिफारिस भइ आएकाले निर्वाचन आयोगलाई विवरणबाट हटाइदिन आग्रह गर्ने निर्णय आजको सचिवालय बैठकले गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP