मंगलबार , अषोज २७, २०८३

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् ।

पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेख भएका विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ । पीडितले आफु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको दाबी वकिलहरुले गरेका छन् ।

उनको बयानसँगै पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।

पल शाहमाथि नाबालिका गायिकाले आफुमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP