सोमबार , भाद्र १५, २०८३

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ ।

घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए । अध्यक्ष प्रचण्डको फेशबुक पेजबाट अहिले घिसिङको फोटोसहितको प्रचार सामाग्री हटाईएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । माओवादीले भने प्रचण्ड, कुलमान र जनार्दन शर्माको तस्विर राखेर मुलुकलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याएको भन्दै प्रचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP