सोमबार , भाद्र १५, २०८३

लायन्स क्लब अफ बुटवल नमस्ते ले लायन्स बर्ष २२/२३ को लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लब का स्थापक अध्यक्ष ला. राजेश गैरेको  प्रमुख आतिथ्यमा सम्पन भएको एक कार्यक्रम बीच लायन्स बर्ष 21/22 का सचिब ला.राजन गौडेललाइ लायन्स बर्ष 22/23 को लागि अध्यक्ष चयन गरेको छ।

 

ला. कृष्ण पान्डेको अध्यक्षता भएको कार्यक्रममा, प्रथम उपाध्यक्ष मा पुन कृष्ण सुवेदी उपाध्य ज्यु सचिब मा ला. सन्तोष आचार्य ज्यु कोषध्यक्ष ला. अरुण ज्ञवाली चयन हुनु भएको छ।  पुराखबर परिवार सबैलाई  हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP