सोमबार , भाद्र १५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २७ सदस्य मनोनयन भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा घोषणापत्र तयारी गठन गरेका थिए।

सोही समितिमा सोमबार देउवाले २७ सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — नृपबहादुर वड
५. सदस्य — कान्तिका सैजुवाल
६. सदस्य — गुरुराज घिमिरे
७. सदस्य — किरण गिरी
८. सदस्य — हरिप्रभा खड्गी
९. सदस्य — भीम ढुंगाना
१०. सदस्य — दिलिपप्रताप खाँण
११. सदस्य — वंशलाल तामाङ
१२. सदस्य — विजय शंकर यादव
१३. सदस्य — उमा थापा मगर
१४. सदस्य — भुपेन्द्र राई
१५. सदस्य — ममता महतो
१६. सदस्य — डा. जुगल भुर्तेल
१७. सदस्य — गेजा शर्मा वाग्ले
१८. सदस्य — जगदीश भट्टराई
१९. सदस्य — प्रताप पौडेल
२०. सदस्य — शंकर तिवारी
२१. सदस्य — पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — मनिष झा
२६. सदस्य — जिमी लामा
२७. सदस्य — शिलशिला आचार्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP