मंगलबार , भाद्र १६, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसीको विपक्षमा उभिएका छन् । आज बालुवाटारमा तीन शिर्ष नेताबीचको भेटवार्तामा उनले यथास्थितिमा एमसीसी पारित गर्न तयार नभएको बताएका छन् ।बैठकबारे जानकारी दिदै भेटवार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रचण्डबाट एमसीसी चुनाव पछि लगौं भन्ने प्रस्ताव आएको जानकारी दिए । उनले एमसीसीबारे भने,‘पुष्पकमल दाहाल प्रचण्डबाट चुनाव पछि गर्नु उचित हुन्छ भन्ने प्रस्ताव आयो ।’ प्रचण्डले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने समेत बताएको उल्लेख गरे ।

सत्ता पक्षले एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने राय राखेका छौं । पोखरेलले एमाले अनिर्णय भएर नबस्ने बताए । उनले सत्तापक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभामुखको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थिति हुन समस्या आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP