सोमबार , जेठ १३, २०८२

भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् ।गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ । उनलाई बर्दिबासबाट धुलिखेल आउँदै गरेको अवस्थामा प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो ।

मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गर्दा ४.१३० ग्राम ब्राउन सुगर र ६.९४० ग्राम गाँजासहित पक्राउ परेका थिए ।

उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP