मंगलबार , बैसाख २९, २०८३

नेपाल आयल निगमले मंगलवार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पेट्रोलको मूल्यले भने अहिलेसम्मकै इतिहास तोडेको छ ।

निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रुपैयाँ वृद्धि गर्दा काठमाडौं उपत्यकाको हकमा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ ।यो मूल्य निगमको इतिहासमै सबैभन्दा बढी हो ।

यसअघि २०७० सालमा प्रतिलिटर पेट्रोल १ सय ४० रुपैयाँ पुगेको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP