आइतबार , जेठ १२, २०८२

सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले जानकारी दिए। सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ।

उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए।

लामो समयदेखि मूल्य बढाउन कृषकहरुले माग गर्दै आएका थिए। कृषकहरुले लागत धेरै भएको भन्दै कम्तिमा पनि १५ देखि २० रुपैयाँ मूल्य समायोजनको माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP