बुधबार , भाद्र १७, २०८३

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ४३ प्रतिशत पूरा भएको छ। आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिलेसम्म ४३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको बताए । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको छ। आपत्कालीन सुरुङ खन्ने काम वैशाखसम्म र मुख्य सुरुङ खन्ने काम साउनसम्म सम्पन्न हुने उनले जानकारी दिए ।
अहिले प्रतिमहिना तीन सय मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ।यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP