आइतबार , जेठ १२, २०८२

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्।वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने बताएका छन्। चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्ने भएपछि एसईई वैशाखमा सरेको हो।

विगत वर्षमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक हुने गरेको थियो। पछिल्ला वर्ष कोरोना संक्रमणले परीक्षा सञ्चालन हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP