सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महत्वपूर्ण अभिव्यक्ति दिने भएका छन् । ओलीको भोलिको बोलीबारे चासो छ ।ओलीले पत्रकार सम्मेलन नै आयोजना गरेर पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्ने तयारी गरेका छन् । तर, कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी पत्रकार सम्मेलन रोकिने सम्भावना पनि छ ।

पत्रकार सम्मेलन रोकिएमा ओलीले विज्ञप्ति जारी गर्ने बुझिएको छ । उनले स्थानीय चुनाव घोषणा गर्न सरकारले ढिलाई गरेको, पहिले प्रतिनिधि सभा चुनाव घोषणा गर्ने या तीन तहको चुनाव एकसाथ गर्ने विषयमा सरकारमा रहेका दलहरुबीच छलफल चलिरहेको विषयमा पनि बोल्ने बुझिएको छ ।

ओलीले राष्ट्रियता, कोरोना भाइरसको जोखिम, पछिल्लो समय उठेका जग्गा लिजका विवादास्पद विषयबारे पनि बोल्ने बुझिएको छ । ओलीको भोलि आउने बोलीलाई अहिले चासोका साथ प्रतिक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP