मंगलबार , भाद्र १६, २०८३

सुख्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने भएको छ । राति साढे २ बजेतिर कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइराखेको छ ।

प्रहरीका अनुसार पहिरो खसेपछि गाडी गुड्न नसक्दा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । बिहान ४ बजेदेखि पहिरो हटाउने काम भइरहेको भएपनि ठूलो पहिरो खसेकाले बाटो खुल्न भने समय लाग्ने प्रहरीले जानकारी दिएको छ। पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP