मंगलबार , बैसाख २९, २०८३

नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्र शिक्षा मन्त्रालयको मूलढोकामै आक्रमण भएको छ । कोरोना भाइरसको संक्रमणका कारण प्रवेशमा कडाई गरिएको सिंहदरबारभित्रै शर्मालाई गरिएको आक्रमणले तरंग ल्याएको छ ।

शर्मालाई अनेरास्ववियू एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य अम्मर पुन, उपमहासचिव महेश श्रेष्ठले हातपात गरेका थिए । त्यसपछि केएमसीका कर्मचारी क्षितिज निरौला र बिदुर रिजालसहित पनि जाइलागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP