शुक्रबार , जेठ १०, २०८२

बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लबमा भएको आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले आगलागीपछि क्षतिको प्रारम्भिक विवरण ५ करोड बराबर देखिएको बताए । शनिबार शुभारम्भको तयारीमा रहको क्लबमा शुक्रबार अचानक आगलागी भएको थियो ।

शुक्रबार करिब साढे १२ बजे लागेको आगो साढे २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, देवदह र सैनामैनाका दमलक प्रयोग भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP