सोमबार , भाद्र १५, २०८३

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताएका छन् ।

देशमा धेरै कुराहरू बिग्रेको उल्लेख गर्दै उनले त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तन्नेरीहरू जोसिला हुने भन्दै त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको औँल्याए ।नेपाललाई योभन्दा धेरै माथि पुर्‍याउने संकल्पसहित आफूले अबको १०/१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि उनले दोहोर्‍याए ।

उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP