आइतबार , बैसाख २१, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ ।

वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले ‘राम्रो कुराकानी’ भएको भने पनि के कुराकानी भयो भन्ने बताउन चाहेनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले निवासमै गएर ओलीलाई मनाउन प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP