सोमबार , भाद्र १५, २०८३

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम रहेको ।

मौसमका कारण केही हिमाली जिल्लामा भने पछि अधिवेशन हुनसक्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP