सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् ।

देउवाले समयमै काम नहुने, काम राम्रो नहुने प्रवृत्ति अन्त गर्न निर्देशन दिए । जनतालाई कसरी सेवा र सुविधा दिन सकिन्छ, विकासका काम कसरी समयमै सक्ने, सेवाग्राहीले छिटोछरितो सेवा पाउने अवस्था सृजना गर्नेबारे गम्भीर हुन भनेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP