सोमबार , बैसाख २२, २०८२

नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । नेकपा एसको बैठकले ५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।१२ माघमा हुने १९ सिटको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एसले सत्ता गठबन्धनमा ५ सिट पाएको थियो । एमालेले राष्ट्रियसभामा यसअघि सांसद रहेकालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएको छ ।

नेकपा एसका उम्मेदवार
प्रदेश १
जयन्ती राई
बागमती प्रदेश
गोमा तिमल्सिना
लुम्बिनी प्रदेश
राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश
उदयबहादुर बोहरा
सुदूरपश्चिम प्रदेश
गरिमा शाह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP