सोमबार , भाद्र १५, २०८३

रेशम चौधरीको रिहाईको माग गदै उनका समर्थकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । चौधरीले जेलबाटै भोलि (सोमबार) नयाँ दल दर्ता गर्न लागेका छन् ।

दल दर्ताको अघिल्लो दिन आज उनका समर्थकहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुको बोकेको प्लेकार्डमा ‘निर्दोष थारु राजबन्दी रिहा गर’, संविधान सबैको साझा हो लेखिएका नारा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP