मंगलबार , भाद्र १६, २०८३

लागुऔषघ ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष रानामगर (लाउरे)सँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राखिने भएको छ । (लाउरे)सँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

हिजो (बुधबार) प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई सुगरसहित पक्राउ गरेको थियो । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । ब्राउन सुगरसहित सो लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP