मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई ६० दिन भित्रसम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलको लेखापरीक्षण समयमै गराउने निर्देशन अनुसार कांग्रेसले पनि विवरण पेस गर्न आग्रह गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यालयमा पेस भएको विवरणको अभिलेख कार्यालयमा राखि त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको छ ।

राजनीतिक दलसम्बन्धि ऐन–२०७३ को दफा ५३ को उपदफा १ मा पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण सिलबन्दी गरी दलको कार्यालयमा बुझाउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP