मंगलबार , बैसाख २९, २०८३

संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकबाट निस्कने क्रममा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले संसद अवरोध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।

उनले संसद अवरोध गरेर एमाले अध्यक्ष ओलीले आफुलाई अझैपनि प्रतिगमनकारी कित्तामै उभ्याएको समेत बताए । एमालेले संसद अवरोध नगरी आफ्नो असहमति, तर्क/विर्तक बैठकमा राख्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP