मंगलबार , भाद्र १६, २०८३

वर्षको सबैभन्दा छोटो दिन । आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ । सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ ।

भोलिबाट दिन लम्बिदै जानेछ । तापक्रम घटेसँगै चीसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । तराईमा पनि चीसो बढेको छ । जुम्लामा माइनस ५ डिग्री पुगेको छ ।

आज देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP