मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फको मत गणना मंगलबार दिउँसो सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, डा. चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

खर्बपति व्यवसायी चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी नेपालबाट फोब्सको बिलिनियर सूचीमा पर्ने एकमात्र व्यक्ति हुन् ।यस्तै केन्द्रीय सदस्यमा विजयी डा. चन्द्र यादव कोइराला प्यानलबाट विजयी हुने एकमात्र उम्मेदवार हुन् । उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP