सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच टक्कर देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ४ हजार मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेको अग्रता कायमै छ ।

पाण्डेले २००९ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले १८५२ मत पाएका छन् । पाण्डेले १५७ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले पछिल्लो मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP