मंगलबार , बैसाख २३, २०८२

नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा एक सय १८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३ मत मात्रै खसेको छ । पहिलो चरणमा पनि कुल मतदातामध्ये ६४ जना अनुपस्थित रहेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP