सोमबार , भाद्र १५, २०८३

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न आदेश दिएको छ । आज (मंगलबार) सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सो प्रकरणमा पक्राउ परेका प्रसाईँका बडीगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्ने आदेश दिँदै हतियारको अनुमतिबारे छानविन गर्न भनेको हो ।

प्रसाईँलाई सर्वसाधारणले राख्नै नपाउने प्रकृतीको हतियारको अनुमति दिइएको सर्वोच्चको ठहर छ ।

साथै, अदालत, न्यायिक निकाय र अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिइ प्रवेश गर्न नपाउने कानुनी व्यवस्था अविलम्ब मिलाउन पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP