बुधबार , बैसाख १०, २०८२

जिल्ला अदालत चितवनले शालिन पोखरेले आत्महत्या प्रकरणमा पक्राउ परेको तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्लाको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

उक्त घट्नामा शालिनका परिवारले सोही विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमलप्रसाद शर्माविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत धरौटीमा रिहा भएर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले प्रिन्सिपल देवकोटालाई तीन लाख, भाइस प्रिन्सिपल अधिकारी र होस्टेलका वार्डेन शर्मालाई पाँच÷पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP