आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवसायीलाई अनावश्यक दुःख नदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई कडा निर्देशन गरेको बताएका छन् । आज (शनिबार) बाह्रखरी मिडियाद्वारा आयोजित गल्फ प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो सत्ता समीकरण फेरिएसँगै आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर ब्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्सहान गर्न र अनावश्यक दुःख हैरानी नदिन निर्देशन दिएको बताएका हुन् ।

‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर ब्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीहरुलाई अनावश्यक कुनै खाल्को दुःख नदिन कडा निर्देशन गरेको कुरा पनि म यहाँ व्यक्त गर्न चाहन्छु । नियम र कानुन पालना गरेर काम गरेको कुनै पनि व्यवसायीले त्रसित हुनुपर्ने स्थितिको अन्त्य हुनुपर्छ । म प्रधानमन्त्रीको हैसियतले ढुक्क हुन म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP