मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको सहकार्य लामो जाने दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो ब्रिफ गरेका हुन् ।

कांग्रेसबाट सरकार सञ्चालनमा पटक पटक अवरोध भएको भन्दै उनले अर्थमन्त्रीको रुपमा प्रकाशशरण महतले समेत सहयोग नगरेको उनको ब्रिफ थियो । उनले बैठकमा कांग्रेसबाट राष्ट्रियताको रक्षा पनि नहुने देखेर नै एमालेसँग सहकार्य थालेको पनि स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP