आइतबार , भाद्र १४, २०८३

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन् । यसअघि वरियतामा आफूलाई माथि राख्नुपर्ने उनको माग थियो ।

तर, अहिले वरियतामा रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेभन्दापनि तल बसेर यादवले स्वास्थ्य मन्त्रालयमा दोस्रो ईनिङ्स सुरु गरेका छन् । सो क्रममा उनले आफू जनताको सेवाको लागि सरकारमा आएको भन्दै वरियताले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारे ।

शितलनिवासमा पथ तथा गोपनियताको शपथ खाएलगत्तै रामशाहपथस्थित् मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा यसतो बताएका हुन् । उनले भने,‘म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP