सोमबार , जेठ २७, २०८२

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको खेलमा सामेल नभएको प्रतिक्रिया दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफू पूर्व प्रधानमन्त्री माधव नेपाल बिरामी भएको थाहा पाएर भेट्न आएको प्रतिक्रिया दिए । उनले आफ्नो दल प्रतिपक्षमै बस्ने पनि स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल माधव नेपाललाई भेटेर निस्किएलगत्तै लिङ्देन कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP