शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले  सर्वोच्च अदालतभित्रै आत्मदाह प्रयास गरेकी छन् ।

‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर सर्वोच्च छिरेकी उनले पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकीहुन । तर , आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे । त्यसपछि अर्धचेत देखिएकी  आरतीलाई तत्काल नियन्त्रणमा लिई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको आरोप छ। उनीमाथि कारबाहीको माग राखी आरतीले विरोध प्रदर्शन गर्दै आएकी छिन्। यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 48 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP