मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका स्याङ्जाका अर्का एक युवकको मृत्यु भएको हो ।

रुसको तर्फबाट रुस–युक्रेन युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हो ।
तीन वर्ष नेपाली सेनामा काम गरेका अर्याल  जागिर छाडेर रुस गएका थिए । परराष्ट्र मन्त्रालयले अर्यालको मृत्यु भएको खबर आफन्तलाई दिएको हो ।

अर्याल करिब दुई महिनाअघि दुबई हुँदै रुस गएका थिए । उनको पुस १२ गते मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP