मंगलबार , भाद्र १६, २०८३

इटहरी । माेरङकाे सुन्दरहरैंचामा जंगली हात्ती मृत अवस्थामा भेटिएकाे छ । केहि दिन यता बाक्लाे संख्यामा साहि क्षेत्रकाे चारकाेसेमा देखिएकाे हात्तीकाे समुह मध्ये एक हात्ती मृत अवस्थामा भेटिएकाे हाे । मृत हात्तीकाे पुच्छर भने तस्करहरूले काटेर लगेकाे आशंका गरिएकाे छ ।

अहिले साे स्थानमा काेशी टप्पु बन्यजन्तु आरक्षबाट भेटेनरी चिकित्सककाे टाेली पुगेर चेक जाच गरिरहेका छन । स्थानियहरूले भने तस्करहरूकै समुहले गाेली हानेर हात्ती मारेकाे आशंका ब्यक्त गरेका छन ।

डिभिजन बन कार्यालय माेरङका प्रमुख विष्णु घिमिरेका अनुसार मृत हात्ती त्यस्तै १० देखि १२ वर्ष सम्मकाे रहेकाे जनाएका छन । उनले घटनाबारे थप अनुशन्धान भइरहेकाे पनि बताए । केहि दिन यता माेरङकाे सुन्दरहरैचा , बेलबारि र कानेपाेखरी क्षेत्रमा ठुलाे संख्यामा हात्ती देखिदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP